Posted by: kalidasbhaisaab January 27, 2015
Tax Expert
Login in to Rate this Post:     0       ?        
एउटा ह्य्पोठेसिस:
दिज्जु ले धेरै कमाइ बक्स्यो यो वर्ष तर सुरु मा w ४ मा Withholding मा एक वा दुइ भन्दा माथि को नम्बर राखी बक्स्यो जसले गर्दा हजुर को मोंथ्ली deductions नै कम भा हुन सक्छ जसले गर्दा आइले आएर धेरै तिर भन्दै छ.

मेरो पनि अलिकति मिल्दो जुल्दो समस्या छ ..Withholding कम अनि आइले एक्कासी तिर भन्दै छ.

कसरि कम गराउने भार ?

Waiting फोर Tax Superman's advice :)
Read Full Discussion Thread for this article