Posted by: BibeksheelNepali January 23, 2015
"बिबेकशिल नेपाली"को सेवकसरकारको सुधारमुखी संबिधान तयार भयो, त्यो पनि माघ ८ गते नै !
Login in to Rate this Post:     0       ?        
बिबेकशिल नेपालीद्वारा "नेपालको संविधान २०७१ " जारी । काठमाडौं छत्र न. १,४, ५ , ८ लगायत ठाँउहरु मा साथीहरु संगै जनतालाई हात हात र घर घरमा नंया संविधान दिदै ।
हेर्नुहोस र download गर्नुहोस् (link):
http://leadnepal.com/nepalconstitution/
Read Full Discussion Thread for this article