Posted by: magorkhe1 January 23, 2015
Weird Dreams Recently
Login in to Rate this Post:     0       ?        
१५-१६ बर्स अघिको सत्य कथा हो यो |
एक दिन मेरो भाइ ऐया भन्दै उठ्यो अनि बत्ति बालेर हेरेको उसको हातमा रगत छ | के भयो भन्दा मलाइ गोलि लाग्यो भन्छ र गोलि लागेको ठाउँ हेर्छ अनि सबै तिर छाम छुम गरेर आस्वस्त हुन्छ ठिकै रहेछु भनि | भएको के रहेछ भने उसले सपना देखेको अनि झगडा भै रहेको मा अर्कोले ठोकीदिएछ गोलि अनि त्यो गोलि लागेको ठाम बाट आएको रगत चाहि उडुसले टोकेको परेछ अनि ऐया भनि गोलीलागेको ठाउ थिच्दा उडुस मरी रगत लागेछ |

उडुसको टोकाई मा बन्दुकको ठोकाई संग हातमा रगत देखाई क्या संयोग ? 
Last edited: 23-Jan-15 12:44 PM
Read Full Discussion Thread for this article