Posted by: magorkhe1 January 22, 2015
नयाँ जङ्ग बहादुर कहाँ छन्? अर्को कोत-पर्व चहियो !!
Login in to Rate this Post:     0       ?        
यहा दैनिक पर्बै पर्ब चलेका छन् : कोत पर्ब मा उत्रिने हरुमा ति जंगली हरुलाई दास झैँ जोते : रातो किताब थमाएर आखामा पट्टि अनि दिमागमा आदेश मात्र पालन गर्ने मगज सृजना गरे |    ति सोझा साझा जनता जसले १० बर्स जंगलमा आदेश बोक्दै बिताए अनि अरुले दिएको १० बर्सको जंगली दिनको सट्टा भर्ना पनि एक चौथाई मात्र पाउदा नौलो पर्ब आएन : तेसैले तपाइले बनेको जस्तो पर्ब आउदैन |
Last edited: 22-Jan-15 02:31 PM
Read Full Discussion Thread for this article