Posted by: cybernepali January 19, 2015
Login in to Rate this Post:
0
?
https://www.youtube.com/watch?v=OCExSL95VOc
६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका सभासदले मंगलबार मध्यरातमा संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गरेका छन् । विपक्षी मोर्चाको तोडफोडका कारण संविधानसभाका कुर्सी र माइकहरु भाँचिएर छरपस्ट भएका छन् भने तीन जना मर्यादापाल घाइते भएका छन् ।
राति साढे १ बजे संविधानसभामा डा. बाबुराम भट्टराईले बोलिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउन लाग्दा एमाओवादी नेतृत्वमा विपक्षी सभासद रोष्टमतर्फ अघि बढेका थिए ।
- See more at: http://www.onlinekhabar.com/2015/01/231569/#sthash.rJYOt1ip.dpufLast edited: 19-Jan-15 03:32 PM