Posted by: daum January 15, 2015
joke of the day
Login in to Rate this Post:     3       ?         Liked by
एउटा तपस्वीले रावणको तपस्या गरेछ।

रावणजी एक दिन प्रकट हुनु भएछ र भन्नु भएछ,"बालक ल भन तिम्रा ३ इछ्याहरु के के छन?"

तपस्वी: प्रभु ३ मात्रै? एत्रो दिन चिसो ढुङ्गामा आँखा चिम्लेर बस्या के काम लाग्यो? अली बढाउन मिल्दैन प्रभु।
रावण : लोभी बालक मिल्दैन!! (रिसाउदै)
तपस्वी: त्यसो भए प्रभु यो लट्ठीलाई तपाईंको चाकको प्वालमा छिरौनुस् है। त्यो मेरो पहिलो इछ्या हो।
रावण :(वाध्यता ले) ओके !
तपस्वी: अब तैले मेरो बाँकी १०० वटा इछ्या पुरा गरिनस भने, मेरो अर्को इच्छ्या त्यो लट्ठीलाई गधामा परिवर्तन गर्नु हुनेछ। के छ प्रभु को बिचार ?
Read Full Discussion Thread for this article