Posted by: nepalilaure January 14, 2015
यो साचो होलाकी scandal गरेको होला पत्रिकाले ?
Login in to Rate this Post:     0       ?        
हुन त ratopati भन्ने तेती बिस्वसिनिया पत्रिका होइन, तेस्मथी समाचार राखेको २ दिन पछि webpage मा बाहिर कतै देखिदैन \ पूर्व-मिस-टीन खुस्बु ओलीको नक्कली प्रमाणपत्रहरु भनेर समाचार राखेको रैछ | oxford university बाट मास्टर्स गरेको मान्छेले यो fake काम गरेको होला र ?

http://www.ratopati.com/2015/01/11/198343.html
Read Full Discussion Thread for this article