Posted by: kalidasbhaisaab January 13, 2015
रोचक immigration प्रस्न स्रिन्खला
Login in to Rate this Post:     0       ?        
ई दुई प्रस्न सोध्ने हिम्मत गरेको छु कृपया फुर्सद भये यसो सल्लह पाइन्थ्यो कि ? यो मेरो साथी को लागि होइन अनी मैले चिनेको छिमीकी को लागि पनि हैन। मैले शरणअर्थी भएर लिएको हरियो पत्ता लाई यम्रिकन नागरिकता मा परिवर्तन गरी सके पछी के म सोझै नेपाल व्रमण् गर्न सक्छु (अरु नेपाली अमेरिकन हरु जस्तै गरी)? भन्ना ले यता को कनुन ले नागरिकता forfeiture गर्ल कि? अनी अमेरिकि नागरिक भै सकेका दिदी बैनी हरु ले नेपाल को अकूत् साम्पति बेचेर डेल वोका विस्ता मा घर किन्नु परे भने के कनुनी रुप मा नेपाली सरकार ले त्यहा भएको सम्पत्ति बेच्न दिन्छ त, अमेरिकि नागरिक लाई?
Read Full Discussion Thread for this article