Posted by: magorkhe1 January 12, 2015
वाह! डलर मोह ।
Login in to Rate this Post:     0       ?        
Dallar मोह हैन जागिर भय पो थियो होला उनको मनमा ? 
कुरा बिचारणिय छ : यदि पाहुना हिजै मात्र नेपाल बात भित्रिनु भएको भए वहाको सोचाइ र पारोको बस्तुस्थिति संग तालमेल खादैन (कल्पनाको र भोगिने अमेरिका दुई ध्रुबिय कुरा हुन् ) | नेपालको जस्तो जहा जतिखेर मन चायो बिदा लियो कहा हुन्छ र ? : स्थायी जागिर भएको खण्डमा न मरुन्जेल पक्का हुने हो र ?
आजको आम्दानि माया मार्ने भन्दा पनि कहिँ जागिरकै माया मार्नु पर्ने भय त थिएन पारुको दिमागमा ? कुनचाई आमा को मन तेती कठोर होला ? 


Last edited: 13-Jan-15 10:11 AM
Read Full Discussion Thread for this article