Posted by: shahi baba January 12, 2015
joke of the day
Login in to Rate this Post:     1       ?         Liked by
त्येही बेला दुध विकास संस्थान को ट्रक त्येहा पुगेछ | एक जना ग्राहक कपाल काट्न आउदै थियो ठ्याक्क त्येही बेला भाउजुको सारी माथि बाट खसेछ

कुरा बुझ्नु भयोनि होइन

सारीले आखा छोपेपछि बिचार ग्राहक त्येही दुध विकास संस्थानको ट्रक मा ठक्कर खाएर दुधको पोकाहरु नै ट्रकबाट खसेछन र साधारण चोट पटक लागेछ

भोलिपल्ट टोलमा एस्तो कुरा फैलेछ

"भाउजुको सारी खसेर दुधको पोकामा ठक्कर लाग्दा मान्छे घाइते"
Read Full Discussion Thread for this article