Posted by: shiva_linga January 11, 2015
Is religious tolerance and freedom of speech mutually exclusive?
Login in to Rate this Post:     1       ?         Liked by
१.विस्वका धेरै धर्मका धेरै गुरु/ देउताहरुको कार्टून बने,जुत्ता चप्पलमा फोटो छापिए ,कति हाम्रै सौत एशिया का मन्दिर मुर्तिहरु तोडिए तर किन एउतै मात्र धर्मका मानिसहरुले तेस्को बदलामा मान्छे मार्दै हिडी रछन्?
२. के आफ्नो धर्म वा इस्वर को अपमान भयो भने मान्छे मर्ने कि तेस्को बिरोध गर्ने सव्य रुपमा ?
३. के तिम्रो हाम्रो धर्म संस्कार तेस्तो कम्जॊर छ कि सानो तिनो कार्टून ले डगमगिने ?कस्तो लाचार धर्म हो??
४. यदि तिमि लै त्यो कार्टून फिल्म मन परेन भने न हेर्दा हुन्छा ,सबै ले आफ्नो अबिव्यक्तिको स्वतन्त्रता पाउनु पर्छ कि पर्दैन?
५.के जैन हरु ले मासु खादा हाम्रो चित्त दुक्छा भने भने तिमि मासु छोड्न तयार छौ? के सिख हरु ले कपाल न कट मेरो धार्मिक मान्यता को खिलाफ छ भने भने हाम्ले मान्ने??
hindu le devi manne gai khayo bhanera kohi manche mardai hidya dekhya chau
mitra?or buddha ko murti massage bar ra strip club ma rakhe bhanera kasaile bomb padkako sunya chha?
भोलि जैन वा बुद्धिस्ट ले तिम्ले मासु खायोउ भनेर तिम्लाई मर्न पौने भो .सबै विचार लै प्रस्न गर्न पाउनु पर्छ ,धर्म पनि एउटा विचार हो र यसलाई न प्रस्न गर्न पाउनु पर्चा !
Read Full Discussion Thread for this article