Posted by: magorkhe1 January 9, 2015
Help cheating wife-- conditional green card
Login in to Rate this Post:     0       ?        
कुनै बेला एउटा कथा पढेको थिए | गोर्खालीले गोरी संग मित्रता गासेर संगै रमाएर बसेछन | समरको महिना आर्को राज्यको सामुन्द्रिक किनारमा रमाइलो गर्न गएको बेला केटिले अर्को संग रमाइलो गरि बसे पछि केटिको सटिक जबाफ थियो " त सिजनल बोइफ़्रेण्ड मात्रै होस् किन डाह गर्छस त्यो केटा थोडै म संग बस्ने हो र यहा बसुन्जेल त हो नि "
ब्रो ले यी सब कुरा बैबाहिक जिबनमा प्रबेस गर्नु अघि सोचमा आएनन जस्तो छ | सिजनल श्रीमान भै बस्नुस | आफ्नो पत्ता आए पछी का कुरा तपसिल .............................. 
Last edited: 09-Jan-15 05:13 PM
Read Full Discussion Thread for this article