Posted by: sojoketo January 5, 2015
Sathi ya bichar
Login in to Rate this Post:     0       ?        
खोजि खोजि बनाइने साथि र आफसे आफ बनिने साथि नदीका दुइ पाटा जस्तै हुन् | पहिलो व्यक्तिगत आबस्यक्ताको पूर्तिको लागि हो जुन दिगो र दिर्घ कालिन नहुन सक्छ दोस्रो भावनात्मक, सोच बिचार , व्यक्तिगत चाख आदि इत्यादिले प्रभावित हुन्छ र दिर्घकालिन हुन्छ |

yo ujl(ey) ko sado bhai ho ki kya ho?
ROFL
Read Full Discussion Thread for this article