Posted by: aaitey December 29, 2014
यो थ्रेड माघ ८ मा सँबिधान निमार्णको लागी दबाब दिने हेतुले बनाईएको हो।
Login in to Rate this Post:     0       ?        
माघ ८ भित्र सँबिधान लेखियोस भन्ने चाहनाले ओतप्रोत भएको मान्छे म, सँबिधान निमार्णको लागी दवाब दिन यो थ्रेड बनाएको छु, यस्लाई अन्यथा नलिनुस, हाम्ले दबाब दिन पर्छ।

आजभोली मैले गर्ने हरेक काम सँबिधान निमार्णमा दबाब दिनको लागी हुन्छ।
म सँबिधान निमार्णको लागी दबाब दिनको लागी काममा जान्छु।
सँबिधान समयमा आओस भन्नको लागी समयमै खाने र समयमै सुत्ने गरेको छु।
समयको सुनिश्चितताको लागि घडि लगाउने गरेको छु।
बेला नघर्कोस भनेको मोबाईलमा अलराम राखेको छु, बेला आम्ने बित्तिकै बजेर मलाई दबाब दिन्छ।

सबैले यसो गरेमा सँबिधान फ्याट्ट बन्द त्यस पछि देश बिकाश तिब्र गति मा हुन्छ।


Read Full Discussion Thread for this article