Posted by: aaitey December 26, 2014
यो भिडियो हेरे पछी मानिसमा अझै मानवता बाँकी छ भन्ने लाग्यो।
Login in to Rate this Post:     0       ?        
देशमा पुरै अशान्ती फैलिएको बेला, यस्ता भिडियोहरुले राम्रा मानिसहरु अझै छन, अझै त्यती केहि बिग्रेको छैन भन्ने लागेको छ। यो भिडियो पुरै हेरि भ्याँउदा मलाई अब केहि बर्षमा नै देशमा सँबिधान आउँने छ, अनि बिकाश तिब्र रुपमा हुने छ भन्ने कुरामा शतप्रतिसत बिश्वास लागेको छ।

https://www.facebook.com/video.php?v=900969133276075
Read Full Discussion Thread for this article