Posted by: instagram December 24, 2014
America पनि बस्न मन छैन,Nepal पनि जान मन छैन...
Login in to Rate this Post:     1       ?         Liked by
तपाई को पोस्ट पढेर मलाई लाग्यो तपाई जिन्दगी बाट बिरक्त हुनुहुन्छ । न तपाई लाई रमाइलो गर्न मन लाग्छ न जिऊँन तेस्को एउटै कारण अमेरिका । न तपाई नेपाल जाने अबस्थामा हुनु हुन्छ न यहा बस्न सक्ने । सायद अमेरिका आउने सबै को एस्तै ताल हुन्छ होला ।
Read Full Discussion Thread for this article