Posted by: happylotus007 December 23, 2014
America पनि बस्न मन छैन,Nepal पनि जान मन छैन...
Login in to Rate this Post:     0       ?        
तपाइको झुकाब र इच्छा भयो भने श्रीलंका वा बर्मा मा गएर भिक्छु हुन सक्नुहुन्छ / २२७ नियम/अनुसाशन हुन्छ / ति नियमहरु पालना गरेर प्राकिर्तिक मनोरमताको रसास्वादन गर्दै धर्मको बाटोमा हिड्न मिल्ने स्वर्णिम अवसर पाइन्छ त्यहाँ / मैले देखेको मनुष्य जीवनको सार्थकता आत्मनुसाशन भित्रको स्वतन्त्रतामा नै रहेको छ / श्रीलंका मा ना उयन नामको विश्व प्रसिद्ध monastery छ जहाँ केहि नेपाली भिक्षु पनि हुनु हुन्छ / लगभग ५००० एकड जमिन मा फैलिएको यो monastery को बाताबरण निकै नै रमणीय छ / त्यहाँ कसरि जाने visa कसरि मिलाउने भन्ने बारेमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ /
Read Full Discussion Thread for this article