Posted by: gorkhali keto December 17, 2014
एउटा अपराध वोकेर भाग्दैछू
Login in to Rate this Post:     0       ?        
अति सुन्दर सदा झैँ. सधै पढ्ने मात्र गर्थे आज दुइ सब्द लेखे सायद कसैलाई केहि फरक त पर्दैन होला.
नेपाली लेखक संकर लामिछाने ले भने जस्तै लेख मा आफ्नो पन हुनु पर्छ त्यस्तै छ फुचे केटो को लेखाई/

पढ्न चुताऊ नै नहुने लेख लेख्छ. नाम चै फुचे केटो रे काम चै बुढो पाको को जस्तो गर्छ. अति सरल अनि सरसिलो भाषामा अहिले देश मा भै रहेको घटना लै यथार्थ चित्रण गरेको छ फुचे केटो को कथा ले . अनि एउटा नारी भित्र लुकेको इच्छा अनि एउटा केटा मान्छे मा लुकेको दनाबता लाई सरल भाषा मा उतारेको छ. अर्को अर्थ मा भन्नु पर्दा अहिले को युवा हरुको कथा प्रस्ट झल्केको छ FUCHEKETO को कथा मा/
अर्थ लाई अनर्थ लागेको भय मा क्षेमा चाहन्छु/

ल फुचे केटो को अरु पनि नया नया लेख हरु पढ्न पैयोस.

Read Full Discussion Thread for this article