Posted by: magorkhe1 December 17, 2014
यदि शारीरिकरूपले पुरुषभन्दा महिला तागतशील हुन्थे भने महिलाले पुरुषलाई बलात्कार गर्थे
Login in to Rate this Post:     2       ?         Liked by
सारम्स मा : बल भएर बलात्कार हुने हैन !
बोका: अझै बोकै रहेछौ ? बलत्कारको अर्थ लाइ पुरुस लिङ्ग योनि भित्र छिर्नु र छिराइनु संग सिमित रखाई शुक्ष्म सोचाइ वा अध्यन को स्तर अझै क ख बाट अघि बड्न नसकेको जानकारी दिन्छ |
लेखक को दिमागी अबस्था हेर्दा : यिनी पनि पुरुष प्रधान देशको गाडु तन्नेरी मात्रै रहेछन | यिनको कलम चलाई एक पक्षी देखिनुमा यिनले महिला बर्गको सारीरिक र मानसिक बिसयमा सुन्य ग्यान रहेछ भन्ने देखाउंछ | (You must know the biological clock of Female) पुस्तक अध्यन नभए गोठाला भएर हेर | के साढेले कोरली देख्ना साथ् सम्भोग गर्ने वा बलात्कार गरि हाल्छ ? अनि त्यो साडेको अनुहार भएकी गाइले भाले जातिलाई सम्भोग गर्न जबर्जस्ति गरेको कसैले देखेको छ ? पोथी पशु हरुले आफु तयार भए पछि उनीहरुको सरिर बात बिसेष किसिमको हार्मोन छोड्दछन अनि बिसेष क्रियाकलाप बाट भाले पशु आकर्सित र सम्भोग लाइ तयार हुन्छन |
१) मानबहरुमा तेस्तो ध्राण सक्ति हराएर गएकोछ र तेस्को सट्टा भर्ना आखामा गएको छ ,: आखाले देख्ना साथ् : लिंगमा रक्त संचार पुगी लिङ्ग उत्तेजित ( Erected ) हुन् पुग्छ | तेसैले भन्छन मान्छेलाई २ खुट्टा उभिएको भए पुग्छ |
२) महिलाले आकर्षित पुरुसलाई देख्ना साथ् उनीहरुको योनिस्नायुमा रक्त चाप पुरुषको जस्तो बग्दैन, पुगीहाले पनि ठाउ, मासिक श्रब , बातावरण आदि इत्यादिले मुख्य भूमिका खेलेको हुन्छ | अनि लेखकले भने झैँ पुरुस भन्दा बलवान भए बलात्कार गर्ने थिए : अपवाद बाहेक अहिले पुरुस बात हुने बलत्कारको संख्या लाखौमा एक को Ratio हुनेथियो होला ? भन्न खोजेको मूल कुरा उनीहरुको मानसिक र phygioligical बनौट नै फरक छ अनि पुरुस भन्दा बलवान हुँदैमा पुरुस जस्तो बलात्कारी हुदैनन्, ठोकुवा गरिदिन्छु |

धेरै को भनाइ होला : महिला हरुले उत्तेजित लुगा लगाएर मानिस हरुलाई बलात्कारी बतावर्णको सिर्जना गरिदिएकोले हो | यो महिलाको उत्तेजित लुगाई र उनीहरुको सरिर हेर्ना साथ् पसुले हार्मोन रिलिज गरेर तरिक्रियामा आमन्त्रण गरे झैँ हो भन्ने हरुलाइ तिमीहरु पशु भन्दा पनि निच हौ त ? यदि कसैले हामि पशु भन्दा निच हौ भनछ भने  हामि संग अर्को केहि भनाइ छैन |
नगर तुलाना पशु संग यदि तिमि आफुलाई मानब जातिका हौ भन्छौ भने !
 
Last edited: 17-Dec-14 03:34 PM
Read Full Discussion Thread for this article