Posted by: magorkhe1 December 17, 2014
नेपालमा नेपालको झण्डा फर्फराउन कानेनले दिन्छ कि दिँदैन?
Login in to Rate this Post:     0       ?        
पंचायत कलामा राजनीतिक व्यक्ति हरुले मात्र नेपालको झण्डा आफ्नो घरको अगाडी राख्न वा झुन्द्यान पाउथ्यो | मेरा छिमेकी एउटा जिल्ला का सभापति थिए उनको घरमा र अर्को कहिले काही माननीय को सवारी हुँदा झुन्द्याइन्थ्यो |
रास्ट्रीय झण्डा राष्ट्रिय सम्मान हो कसैको पेवा हैन अनि हरेक नागरिकले यसको सदुपयोग गर्न पाउनु पर्छ | हाम्रा राजनितिग्यको दिमागमा पंचायत काल देखिने गोबर भरिएको थियो अनि अहिले पनि तिनै गोबर भरिएका हरु पैसा छाप्न पाए पुग्ने हरु:- जलाउन हुने तर घर घरमा टाग्न नहुने बनाएका छन् ?
सतिले सरापेको देश : अनि यो मात्रै एउटा देश हो राष्ट्रिय झण्डा टाग्न निषेधित थियो , अहिले को प्रजातान्त्रिक देशले के भन्छ था छैन |
सबैले पाउनु पर्छ |
YOU DO NOT NEED ANY ONE'S PERMISSION TO DISPLAY NATIONAL FLAG.
Last edited: 17-Dec-14 01:38 PM
Read Full Discussion Thread for this article