Posted by: Chandra Surya December 17, 2014
नेपालमा नेपालको झण्डा फर्फराउन कानेनले दिन्छ कि दिँदैन?
Login in to Rate this Post:     0       ?        
हाम्रो देशको कानुनले आफ्नो घरमा नेपाली झण्डा फर्फराउन दिन्छ कि दिँदैन होला?

यदि दिन्छ भने, किन होला नेपालीहरु कुनै राजनितीक पाटीको झण्डा चाँहि फर्फराउने तर, आफ्नो देशको चाँहि वास्ता नगर्ने?

बिचार व्यक्त गर्नु होस्।
Read Full Discussion Thread for this article