Posted by: _____ December 15, 2014
अमेरिकन चन्द्रमाको आदिबासी भएको अमेरिका द्वरा दाबी
Login in to Rate this Post:     0       ?        
मानब इतिहास मा साएद सेक्स्पीयर प्रथम वियोगान्त नाटक लेखे, रोमियो जुलियेट , तेस्पछि अरु कसैले वियोगान्त नाटक लेख्ने नहुने ? लेख्यो भने सेक्स्पीयर हुन्छ ?

वियोगान्त नाटक को मूल कुरा एकै हुन्छ केटा केटि बीच प्रेम बस्छ कुनै कारण ले मिलन हुन सक्दैन सबै मा तेही हुने हो कारण फरक फरक हुन्छन तेत्ति हो .

कसैले हिन्दु धर्म को समर्थन मा लेख्यो भने अरुले लेख्ने नहुने, अब समर्थन गर्ने ले राम्रो राम्रो कुरा खोजेर लेक्छा नै . एकजना ले बाहेक अर्को ले लेख्ने नहुने ?

एकजना ले लेट नाइत शो चलायो भने अरुले लेट नैएत शो चलाउन नहुने , चलाउने सबै लै एउतै मान्छे भन्न मिल्छ
सबै मा पोलिटिकल सताएर हाने को हुन्छ

साझा ले चाट चलायो भने अरुले चलाउन नहुने, चलाउने जति सबै साझा हुन्छन ?

सी एन एन ले २४ घन्टे समाचार चलायो,अरुले चलाउने नहुने,चलायो भने सबै सी एन एन हुन्छन ? नेपाल मा हस्ये ब्यङ्ग एकजना ले नै सुरु गरेको होला अब अरु ले हास्य ब्यङ्ग गर्न नै नहुने ?

यदी एक जनाले मात्र एक प्रकार को लेख लेख्न पाउने हो भने संसार मा कति लेखक होलान ?

अब मलाई नेपाली राजनीति मा एउटा ब्यङ्ग गर्न मन लाग्यो साझा मा राजनीतिक ब्यङ्ग अरुले ले नै लेक्छ, मैले लेखना हुन्न भनेर मैले मेरो विचार मारेर बस्ने ?

एक जना ले कांग्रेस पार्टी लाइ गाली गरेर लेख्यो, विकास गरेन, काम गरेन भनेर, अब आरुले कांग्रेस ले काम गरेन भनेर कुरालेख्न नहुने ? गाली गर्ने त सबै ले हो गाली भने को गाली ई हो .

अहिले नेपाल मा को पहिला आएको हो, र को आदिबासी हो अथवा होइन भन्ने बहस चलि रछ तेस्लाई ब्यङ्ग हान्न अमेरिका चन्द्रमा मा पहिला पुगेको हुनाले अमेरिका आदिबासी हुन्छ भन्ने तर्क गरेर लेखेको हो. त्यो तर्क गरेर साझा मा पहिले कसैले लेख लेखे को छ ? तेसरी लेखि सकेको भए पो भन्न मिल्छ, एउतै बिसाए मा फरक बेक्तिको फरक विचार हुदैन ? तार्किक रुप मा फरक विचार राख्न नपाउने ? भैरब अर्याल , राम कुमार पाण्डे , केशब पिडाली को हस्यॆ ब्यङ्ग पढे सबै थाह हुन्छ
Read Full Discussion Thread for this article