Posted by: neurologist December 12, 2014
How can someone be a *victim* of wardrobe malfunction?
Login in to Rate this Post:     0       ?        

फेरी अर्की अभिनेत्री वार्डरोब मालफंक्शनको शिकास बनिन्



काठमाडौँ । सेलीब्रेटीहरु बेलाबेलामा विभिन्न कारणले चर्चामा आउने गर्दछन् । उनीहरुको चर्चामा आउने कारण सकारात्मक र नकारात्मक दुवै हुने गरेता पनि नकारात्मक कारणले मिडीयामा थप चर्चा पाउने गरेका कैयौँ नजिरहरु छन् ।

जसको पछिल्लो उदाहरण बनेकी छिन् भारतीय अभिनेत्री कामना जेठमलानी । कई तमिल, तेलुगुँ, मलयालम और कन्नड लगायतका चलचित्रहरुमा मुख्य भुमीकामा अभिनय गरीसुकेकी अभिनेत्री कामना फोटोसुटका कारण वार्डरोब मालफंक्शनको शिकार बन्न पुगिन् ।

कामनाले पिगं खेल्ने क्रममा उनको खिचिएको फोटो निर्वस्त्र जस्तै देखिएको छ । जब उनी पिगंमा चडीन् उनको वान पिस माथी सर्यो र त्यस्तो दृश्य देखिन गएको भारतीय संचार माध्इमहरुले जनाएका छन् । उनी बाँम्बे बाइकिंग्स को भिडियो छोड दो आंचल जमाना क्या कहेगा मा पनी देखिएकी थिइन् ।

http://medianp.com/2014/12/43168.html

Read Full Discussion Thread for this article