Posted by: nepalilaure December 10, 2014
Meanwhile in Nepal (Photos Only)
Login in to Rate this Post:     0       ?        
मित्र 'तिम्री स्वास्नी को पोइ ' - फेरि यहाँ कालीको पोइ त भन्न भएन जस्तो लाग्यो, तिमीले पो काली भनेर भन्छौ होला आफ्नो स्वास्नीलाई अरुले पनि तेही भन्न हुन्न कि जस्तो लाग्यो \

यो लास्टको फोटो हेरेर दुइ चोटी मरी मरी लोल गरे | तर येसो सोचेको ठिकै त हो नि मैदानको पारी पट्टि घना जंगल छ , कोइलाको , बालुवाको बिचमा काठ लुकाएर काठमाडौँ ल्यौथे/अझै पनि ल्यौचन होला \ अनि बालुवा भित्र लुकाएको लकडी खस्छ भनेर होला नि फित्ता ले बाधेको ;)
Read Full Discussion Thread for this article