Posted by: magorkhe1 December 9, 2014
6 Dollars to cash Checks
Login in to Rate this Post:     0       ?        
लाउरे ब्रो : सिता कास्की जोई पनि ठिकै होला : यो DVG का बाट छिर्न पुग्यो: कहिँ यसको बाउ अस्साद्दै मुख छोड्ने वा यसलाई गाउघर देखि स्कूल सबै तिर बाट हेपिएर बसेको हुनाले मुख खोल्यो कि गनाई हाल्छ | I know about that app.but do not have smart phone, Planning for one : Best buy is giving 5S for 49.99 and thinking of having one, thank you looser bro. 

किड़ो "सिम्खेत्को टहरो " लाइ राहुल भाइ ले  भने झैँ सुद्दा सुद्दी र सरल बनाउने क्रम मा छु | मेरो बच्चा सानो हुदा फेरी कम्प्युटि - फेरी कम्प्युटि भन्थे आज भोलि फेरी साझा- फेरी साझा भन्ने गरेकोले लामो लेखाइ लाइ समय निकाल्न गार्हो पनि भै राखेको छ | मतलब कम्प्युटर खोल्यो को साझामा हुन्छ भनठाञ्छन |
महा अफ़्टेरो चाहि : सुद्दा सुद्दी नगरी टासी दिए पछि पाठक ले : दोहोर्याई तेहोय्राईदा पनि कुरोको चुरो सम्म खोट्याउन नसकी माथा ठंकिने हरुले घन ठोक्लान भन्ने डरले पनि पछि परेको हु.

आज काममा  जादा नया ब्रान्चमा गएर क्यास गरे : १२ भएकोले चार्ज लिन्न भनिन  तेलरले : त्यो नजिकको बैंकको टेलर नै जरखट्टि  हो : कहिले काही बुधियाको चेक लिएर जादा खाता खोल बनि रहन्थी : अनि मा चाहि बैंक ओफ अमेरिकाको  ID देखाएर क्यास गर्न खोज्दा नाना थरि कुरा गरि खाता खोल्न जोड दिन्थी :  अनि किन छोड्थि  ६ डलर लिन |
नया कुरो सिकियो आज : त्यो चेकमा आफ्नो नाम पछि PETTY CASH भनि लेखेको भए तलाई ६ डलर लिदैंनाथियो !
|तपाइहरुलाइ यस्तै परेको खण्डमा यो उपाय पनि ध्यान मा राख्नु होला | ब्यबसाइक हैन भनेको खण्डमा कुरा बनाएर मुर्ख बनाउने : मेरो कजन भन्छ यो अमेरिकनलाई जस्तो मुर्ख बनाउन सजिलो अरु कोहि छैन : आफु परियो सोझो साझो : खालि लेखाइ मात्र तेस्तो हो |
 

Last edited: 09-Dec-14 10:57 AM
Read Full Discussion Thread for this article