Posted by: nepalilaure December 9, 2014
Login in to Rate this Post:
1
?
Liked by
kiddo, that pre-SLC question is real. see the teacher who wrote the question has already received a गोर्खे लौरी ( आइ मिन कारबाही ) | त्यो बज्ये ले बिदेस काम गर्न गएको मान्छेको बुढी भगाएको रैछ जस्तो छ लोल \ तर गल्ति त question लेख्नेको मात्र होइन नि , moderate गर्ने हरु पनि छन् होला नि |
http://setopati.com/chapa-bata/21140/
http://setopati.com/chapa-bata/21140/
Last edited: 09-Dec-14 09:37 AM