Posted by: magorkhe1 December 8, 2014
6 Dollars to cash Checks
Login in to Rate this Post:     0       ?        
ब्रो : ९४ देखिका ७५० र २५० का चेक कहिले काही कागजात खोज्दा देखा पर्छन : लगानी गरेको भए करोडौ हुन्थ्यो:उम्केको माछा ठुलो |
मेरा बा पनि चिना हेराउदा हेराउदा खप्पिस भएका हुन् कि साच्चै हात हेर्न सिपालु हुन् | छोरा छोरीको हात वाट गएको कुरा फर्कदैन : धेरैनै होस् पुर्याउनु भनेका थिए लागु गर्न सकेनौ | ठुल्दाई ले जागिर को पेन्सन र घर धितो राखी चामल ब्यापार गरे : ढुकुटी र नगदी अरुको हातमा : घर लिलामीमा बसेको धेरै बर्स भएको थियो : नारायण गढ मा का बाट सानो जग्गा किनेको रहेछ : उकास्न सके | कान्छो भाइ निदरल्याण्ड वाट जोगाएको ५-६ लाख आलु ब्यापार गर्न नगदी को बिटो दिए : हात लाग्यो सुन्य | अर्को अन्तरे "सिमखेत्मा घर बनाउनेले"  सहरको घर जग्गा धितो राखी घर जग्गाको किन बेच गर्न "दियो बिटो" अर्कोलाई अहिले गाउ के भनौ नगरपालिका भयो रे बेच्दै तिर्दै छ | Maiilaa dai has similar story. 
लौ भनुस लाउरेब्रो मा के गरौ ? 
१२ को चेक पाउन क्या माहाभारत अब  ISF  processing fee लाइ रामायण (महाभारत् को प्रयोग भै सके पछि अर्को के प्रयोग गरौ  भन्दा रामायण लाइ सोज्याइदिएको मात्रै हो)  को खेल बनाउनु ?

Last edited: 08-Dec-14 04:57 PM
Read Full Discussion Thread for this article