Posted by: manpau December 5, 2014
बलात्कारीको सजायँ घटाउने कानूनमन्त्रीको प्रस्ताव
Login in to Rate this Post:     0       ?        
अर्को औका माओबादी तथा खावोबदी परेछा. राम्रो मान्छे होला भनेको. यो नेपालमा जो जोगी आएपनि तेस्तै हो. सति ले सरापेको देश. एउटा राम्रो नेता पनि पाएन नेपाल ले.
Read Full Discussion Thread for this article