Posted by: magorkhe1 December 3, 2014
ग्रीन कार्डको रहरले ज्यानै लियो - नेपालमा परिवार ऋणमा डुब्यो
Login in to Rate this Post:     0       ?        
धन सम्पत्ति भनेको शक्ति हो : हिजो चप्पल लाउने अनि माओबादिको जथ्थामा हिडेका हरुको करोडौ को हैन अरबौ को देखेको आफु नेपालमै बसेर कहिँ गर्न सकिन्छ कि भन्ने आट नभएका हरु घरको जाय जेथा हाक्न तयार हुने हरु ( २८ लाख खर्च भएछ , अमेरिका छिर्न नपाइ मेक्सिको बाटै नेपाल फर्किने हरु झैँ फर्कनु परेको भए के हुन्थ्यो ) शुखद भबिस्य को कल्पनामा ज्यान को बाजी मात्र हैन घर परिवारलाई पनि धितो राख्न तयार हुने हरु लाइ बास्तबिकताको धरातलमा उत्रिए पछि मात्र थाहा हुन्छ स्वप्निल अमेरिका र भोग्ने अमेरिका ?
भोगिने अमेरिका को भोगाइले स्वप्न भंग हुन्छ अनि टाटा टिपाइ हैन चम्ची बाट गाग्रो भराई गरिन सुरु गरे पछि डिप्रेसन नभएर के हुन्छ त | एफ १ मा आउने हरु कोहि ट्युसन तिर्न नसकी कोहि पढ्न नसकी कोहि नया अमेरिकाको हावा लागेर भिसा म्याद नागेर न घरको न घाटको हुने हरुको संख्या कति छ तेस्को तथ्यांक हेर्ने हो भने कसैले बिचार भन्ला कसैले घाटी हेरी हाड्डि निल्न खोज्नु पर्थ्यो भन्लान भने एन तेन गरि हालिन्छ भन्ने हरु गर्न सकेनन पनि भन्ने निक्लालान ( मान्छेको मानिसक र बौद्धिक स्तर मा भर पर्छ )
हुन् सक्छ : जसरि जोतिए त्यो जोताई र त्यो २८ लाखको सदुपयोग गरेको भए ठिक हुने रहेछ भन्ने जस्ता तर्कनामा परेर ज्यान गुम्न गएको हुनु पर्छ |
Read Full Discussion Thread for this article