Posted by: cardinal December 2, 2014
ग्रीन कार्डको रहरले ज्यानै लियो - नेपालमा परिवार ऋणमा डुब्यो
Login in to Rate this Post:     0       ?        
यो 'ग्रिन कार्ड' को रहर हो कि नेपाली को विदेश मा गएर राम्रो जिविकॉर्पन गर्ने रहर हो?

नेपालमा आफु र आफ्नो परिवारलाई राम्ररी पाल्न सकिने भएको भए जोकोहिले यसरी किन मरिहट्ठे गर्थे र?

अनि यो रहर हो कि बाध्यता हो?
Read Full Discussion Thread for this article