Posted by: daum November 26, 2014
Login in to Rate this Post:
0
?
मर्ने कसैलाई रहर हुँदैन,नमरेकाे प्रहर हुदैन
भागेर जाउँ,कुन ठाउँ जाउँ?
मान्छे नमर्ने शहर हुँदैन.....
भागेर जाउँ,कुन ठाउँ जाउँ?
मान्छे नमर्ने शहर हुँदैन.....