Posted by: daum November 22, 2014
सानो सुझाव
Login in to Rate this Post:     0       ?        
सानो सुझाव
*******

मुटुमा एक फेर
राखेर हाथ
सोध तिमी आँफैलाई
किन छोड्यौ साथ
जवाफ आयो भने
मनमै राख्नु
नफुकाउनु गाठोँ
तिमी अरुको अघी
होला फेरी उ
म जस्तै बर्बाद ।
Read Full Discussion Thread for this article