Posted by: sojodude November 21, 2014
In lop with MERCYNOVA
Login in to Rate this Post:     0       ?        
यो सोझोकेतो त निक्कै चम्बु पो रहेछ. मेरो नाम कापी गरेर मलाई बद्नाम गर्न लाको त होइन?
तर ठिकै छ लोप को मामला रहेछ, अब के भन्ने ठिकै छ बाबु.. गर लोप गर.. बकैदा संग गर. तर मेरो नाम चाही प्लिज बद्नाम न गर.. :)
Read Full Discussion Thread for this article