Posted by: keziah November 19, 2014
Login in to Rate this Post:
1
?
Liked by
रंगाइ भित्ता चम्काइ बाटाे ,
मक्ख परी बस्या छ लाटाे ,
पवित्र हाेला भनेर साेची
कुल्चिँदा अरूले देशकाे माटाे ।
....