Posted by: magorkhe1 November 19, 2014
अंग्रेजी लेख्न न जान्नेले किन अंग्रेजी कार्यक्रम गर्नु पर्ने? launch लाई lunch रे development लाई devlopment रे
Login in to Rate this Post:     0       ?        
भाषण गर्न पाइने भए पछि ५ पाउ खुट्टा टेकेर भए पनि आ उछन , सबै एकै द्यांग का मुला न परे: अंग्रेजी मा भए पछि स्वत स्तर बढ्ने सोचाइ अनि त्यो वोर्ड ट्रेड सेन्टर मा गरेको हुनाले अंग्रेजीमै लेख्नु पर्यो नि ? हैन र ?
Read Full Discussion Thread for this article