Posted by: cybernepali November 19, 2014
अंग्रेजी लेख्न न जान्नेले किन अंग्रेजी कार्यक्रम गर्नु पर्ने? launch लाई lunch रे development लाई devlopment रे
Login in to Rate this Post:     0       ?        

बुक लन्च रे, कहाँ बुक गर्ने हो ?

 
 
 

Civil Society Engagement in Municipal Governance Book Launch

झट्ट हेर्दा यसमा केही अनौठो मान्नु पर्ने जस्तो देखिन्न। तर ध्यान दिएर हेर्नुस् त ब्यानरमा के लेखिएको छ? त्यसको अर्थ खाजा खान बुकिङ गर्ने भन्ने लाग्छ। जबकि कार्यक्रम पुस्तक विमोचनको हो।

Civil Society Engagement in Municipal Governance Book Launch

Launch को ठाउँ Lunch लेखेपछि अर्थको अनर्थ हुनपुग्यो। यति ठूलो कार्यक्रम गर्ने, मन्त्री बोलाएर विमोचन गराउनेहरुले यति सानो कुरामा भने किन ध्यान नदिएका होलान् हँ?

http://www.mysansar.com/2014/11/15769/

Read Full Discussion Thread for this article