Posted by: magorkhe1 November 18, 2014
गढीमाई -हाम्रो गौरव कि लज्जा ?
Login in to Rate this Post:     0       ?        
पशु हत्या नगरी मासु आउदैन : पर्दा भित्रको हत्या मानविय अनि खुल्ला चाहि अमानविय :
सबै भन्दा पहिले हामि साकाहारी बनाने तिर लागौ : अनि त्यो चोभारमा गरिने पशु हत्या को निन्दा कतै सुनिएन ? त्यो चाहि ठिक किनकी दैनिकी ५०-५०० भाकलमा चडिनु ठिक ?
कसको आडमा भनौ वा डलर खोकिलामा कति पर्दैन छन् ?
दसैँ मनाउन छोड पहिले : अनि मासु पनि खान छोड : साकाहारी हुने नारा फुक : सिक्षा मा बिकास गर : अन्ध बिस्वास बिस्तारै हट्दै जान्छ ?

लौ पहिलो चरण : साकाहारी बनौ : गाइ काट्न थालौ, गाइ गोरु पशु हैनन् इसाइका भोजन हुन् !

यो  लेखक लाइ आज लाज लागेर आयो : जाठो त का थीइस अनि त्यो खसी काटेर बोईङ्ग को पुजा गर्दा : के नेपाल बिमान का मन्त्रि देखि पिउन सम्म काठे र अनपढ थिए , I think that was okay to you,|  हजारौ नारीलाई भारतको लालकोठीमा पुर्याउदा तलाई लाज लागेको छैन | पैसा आउने र कमाइ हुने कुरामा लाज हुन्न ? १८ घण्टा बत्ति नहुदा लाज लागेन : दसौ बर्स संबिधान नबन्दा त गोरखा धन्देलाई लाज लागेन :
लौ सामाजिक संस्कार बदल्न केके लेकः लेखिस तैले आज सम्म ?  
 
I do not feel shame nor proud. You do not feel shame thousands and thousands are selling themselves and converting to Christianity: did you write against  it , did you feel shame on it?

Ask Indian peoples not to visit gadimaai mela: the more you bring inot media ; number is increasing. 

I felt shame when Moist chopped 20,000 innocent people's head for what?  


Last edited: 18-Nov-14 03:42 PM
Read Full Discussion Thread for this article