Posted by: nepalilaure November 18, 2014
सून लुट्ने काण्डमा प्रचण्ड - बिरालोको घाँटीमा घन्टी लाउने कसले?
Login in to Rate this Post:     0       ?        
ओहो यो त निकै तातो समाचार रैछ \

यो ३६ केजी सुनको कुरा कुनै मुलधारका समाचारमा आएको जस्तो लागेन \ पुरानो खबर त होइन होला नि ?

आज भोलि किन २/३ केजी मात्र समात्चन जस्तो लाग्दै थियो , फेरि ठुलो लट पनि सुरु भएछ |
Read Full Discussion Thread for this article