Posted by: adhikari_bandhu November 15, 2014
मःम खान डिडिएर डोग्बा नेपालमा !
Login in to Rate this Post:     0       ?        
"म.म. खान डि.डि.एर डोग्बा नेपालमा !"
बुझियो ल , हाम्रो सार्क शिखर सम्मेलन मा इरान बाट मसकुर महमद खान र तुर्कमेनिस्तान बाट डि.डि.एर डोग्बा
observer भएर आयेछन रे, नेपाल मा /
के के न होला भन्ठान्या त.......
Read Full Discussion Thread for this article