Posted by: thukka November 5, 2014
जीवनको अर्थ
Login in to Rate this Post:     1       ?         Liked by
अहेले नबस हात पुर्पुरोमा समाएर
भेनेको थेयें बस छोरा याहें काम गरेर
देख्न थाल्यौ सपना साथीहरु बेदेश गएको
१० वर्ष पनि अस्ति जस्तो लाग्छ तिमि बेदेश गएको
आमा कति रोयौ बनेर कहेले सोदेउर
म पनि किन सधौ tadiyeko छोरालई कति रमायौ तीहा भनेर
Read Full Discussion Thread for this article