Posted by: C..Ronaldo November 5, 2014
कपासको डस्ना
Login in to Rate this Post:     0       ?        
मैले त अस्ति ५-६ महिना अघि नेपाल जादा लिएर आको थिए डसना कपासको र सिरानी पनि !
२ वोटा लगेज ल्याउन पाई हालिन्छ, एउटा लगेज मात्र हुन्छ, अर्को लगेज डसना !
नेपाल बाट फर्किने मान्छे हरुलाई ल्यायिदेउ भनन, बोक्न पर्ने होइन के रे !!



Read Full Discussion Thread for this article