Posted by: instagram November 3, 2014
San Dai start banning people again !
Login in to Rate this Post:     0       ?        
गोर्खे ब्रो , तिम्रो कमेंट ले अंग्रेजी मा भन्न पर्दा मेरो दिन बनायो । आइले सम्म हास्दै छु । मलाई थाहा छ गु लाइ कोत्त्यायो भने गनाउछ , तेइ भएर मैले केइ भन्या छैन । मैले त केबल घरपेटी बा लाइ बा गु गनायो तह लाउन पर्यो मात्र भन्या हु । यो गु कोट्तौने काम गर्ने divorce guy र giordano ब्रो हुन । तेइ भएर तेस्को राजखाने यिनी हरु लाइ खान दिम भन्ने मेरो भनाइ छ . लोल
Read Full Discussion Thread for this article