Posted by: haribansha November 3, 2014
San Dai start banning people again !
Login in to Rate this Post:     0       ?        
फेसबुक ब्रो, मैले युजर को लिंक पढे र अश्लील शब्द को प्रयोग निरन्तर रुप मा गरि रहने युजर लाइ ब्यान गर्नु पर्छ भन्ने कुरो मा म सहमत छु. तर "he is abusing other users" को pretense मा उसको ब्यान को माग गर्ने हो भने उस्लाई नै abuse गर्दा अलि hypocrisy झल्किन्छ कि भन्ने विचार हो. नो हार्ड फीलिंग्स
Read Full Discussion Thread for this article