Posted by: adhikari_bandhu October 29, 2014
नेपालमाथी आक्रमण गर्न सक्नेहरुलाई उल्टै दोहोरो नागरिकता दिने?
Login in to Rate this Post:     0       ?        
"अमेरिकामा पनि धेरै संख्यामा गैरआवासीय नेपाली छन् । अमेरिकाको ग्रिनकार्ड लिने बेलामा अमेरिकाको संविधानको रक्षा गर्छु । आवश्यक पर्‍यो भने अमेरिकाको पक्षमा हतियार उठाउँछु भनेर कबुल गरेको हुन्छ ।"

---हा हा हा ! ग्रीन कार्ड लिने बेलामा एस्तो कबुल गरेको हुन्छ रे/ वाहियात !
Read Full Discussion Thread for this article