Posted by: funtush October 28, 2014
Login in to Rate this Post:
0
?

इलुमिनतीको कुरा सहि लाग्यो | मेरै आइडियाबाट साभार जस्तो छ हे हे
येही कुरा अम्रिकानेले भनेका भए घोप्टो परि गुण गान गाउदै बस्ने होला, संगै फोटो खिचाई फेसबुकमा तासने होला | नेपालीले भनेकोले उल्फत्यांग भएछ |
नमुना नै छन्