Posted by: mno October 24, 2014
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
फेसबुकले गर्दा बिचराहरु कोम्पीतिसन गर्नु पर्यो नि त कसले सबभन्दा राम्रो बनाउछ भनेर | मन नलागी नलागी पनि फेसबुकमै राख्नलै भएपनि बनाऊनु त पर्यो | फेसबुक मात्रै नभएको भए के हुन्थ्यो होला | कसले हेर्दिने त्यो सजावट |