Posted by: magorkhe1 October 23, 2014
what if EBOLA enters NEPAL
Login in to Rate this Post:     0       ?        
Cybro: कुरा आदर्शका गर्नु भो तर खास भोग्नु पर्ने स्थिति आए कहिँ तपाइँ भगौडेको नम्बर एक मा त पर्नु हुन्न? अथवा त्यो सबै भन्दा बढी अंश खाने ले सुसार गर्नु पर्छ भन्ने मा तपाइको नाम पनि पहिलो नम्मबरमा आउला ???? त्यो नभए सबै भन्दा जेठोले , आफु जेठो भए त्यो कान्छोले सबै भन्दा बढी माया पाएको ले गर्नु पर्छ ? 
आफ्नो ज्यान भन्दा प्यारो बस्तु अरु केहि हुँदैन : तर यो सबैलाई लागु हुदैन : तपाइँ अनि धेरै कोहि अपवादमा पर्नु होला ? 
Last edited: 24-Oct-14 08:56 AM
Read Full Discussion Thread for this article