Posted by: aaitey October 23, 2014
रङ्गोली नेपालको आफ्नै सँस्कृती हो कि आयतित हो?
Login in to Rate this Post:     0       ?        
मैले धेरै याद गर्न खोजे, न हजुरआमाले रङ्गोली बनाएको याद आयो, न आमाले बनाएको नै याद आयो, बिगत केहि बर्ष देखि, जता ततै रङ्गोली बनाएको देख्न थाले, मेरो सम्झनाशक्ती नाश भएको हो कि साँच्चैमा रङ्गोली आयातित सँस्कृती हो?

यदी रङ्गोली आयतित सँस्कृती हो भने, त्यो भन्दा पहिले पहाडे बाहुन क्षेत्री समुदायले लक्ष्मी पुजा कसरी गर्थे, याद भएकाले लेखेर जवाफ दिएमा म धन्य हुने थिए।

र अन्त्यमा देश बिदेशमा रहेका सम्पुर्ण ज्ञात अज्ञात नेपालीहरुमा तिहारको मङ्गलमय शुभकामना दिन चाहन्छु :)
Read Full Discussion Thread for this article