Posted by: nepalilaure October 22, 2014
sweet offering to laxmi
Login in to Rate this Post:     0       ?        
ओहो गोर्खे मित्र , तपाइको त बुढा बुढी नै सेल रोटि बनाउन expert जस्तो लाग्यो | नजिकै भएको भए त लाजै मरेर भए पनि मलाई पनि सेल रोटी खान बोलाऊ न भन्न हुन्थ्यो |

अनि त्यो तेल मा रोटि बनाउदा आउने danger धुवा बाट कसरि बच्ने हो ? exhaust fan ले पनि काम गरेन , २ दिन सम्म कोठा तेलै तेल गन्ध आयो | कि देशी घिउ बाट बनाउदा तेस्तो हुन्न ?
Read Full Discussion Thread for this article