Posted by: kalidasbhaisaab October 20, 2014
what if EBOLA enters NEPAL
Login in to Rate this Post:     0       ?        
Humor in irony :)

Quote.
यस्तो चेतावनीविपरीत सरकारले भने अन्तर्राष्ट्रिय विमानस्थलमा 'हेल्थ डेस्क' राख्नेबाहेक अर्को भरपर्दो तयारी गरेको छैन। हेल्थ डेस्कले पनि लक्षण देखिए मात्र इबोला खुट्ट्याउनसक्छ। भदौ पहिलो साता नाइजेरियाबाट आएका एक यात्रुलाई ज्वरो आएको थाहा पाएपछि हेल्थ डेस्ककै स्वास्थ्यकर्मी तथा एयरपोर्टमा खटिएका सुरक्षाकर्मीको भागाभाग भएको थियो।
Unquote.
Read Full Discussion Thread for this article